Logo

अर्थ

गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ



काठमाडाैं । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । शाक्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले बुधबार ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो ।

उनलाई प्रभु बैंकलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १४:०४   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।