Logo

अर्थ

राष्ट्र बैंकमा जागिरको अवसर: ७६ कर्मचारी माग



काठमाडौं । नेपाल राष्ट्र बैंकमा ७६ जनाको लागि जागिर खुलेको छ । बैंकले शुक्रबार एक सूचना निकाल्दै ७६ वटा पदका लागि दरखास्त आह्वान गरेको हो ।

राष्ट्र बैंकले मंसिर १९ देखि सहायक निर्देशक अन्तर्गत अर्थशास्त्र, व्यवस्थापन, सामान्य प्रशासन, लेखा/लेखापरीक्षण, वाणिज्य कानुन तथा सहायक द्वितीय पदका लागि खुला प्रतिस्पर्धा मार्फत दरखास्त आह्वान गरेको हो ।

आवेदनका लागि साधारण दस्तुरको पुस १० गते सम्म रहेको छ भने दोब्बर दस्तुर को म्याद पुस १७ गतेसम्म रहेको छ ।

 

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार १४:३३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।