Logo

अर्थ

कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने



काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजी १३ करोड ४० लाख ५४ हजार २५० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ३४ लाख ५ हजार ४२५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार ११:४१   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।