काठमाडाैं । शिवम् सिमेन्टको दशौं वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले १० प्रतिशत नगद र २.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।
बोनस सेयर वितरण गरेपछि कम्पनीको जारी पुँजी र चुक्ता पुँजीमा वृद्धि भई जारी तथा चुक्ता पुँजी पाँच अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ ।




















प्रतिक्रिया