Logo

अर्थ

शिवम् सिमेन्टको लाभांश पारित



काठमाडाैं । शिवम् सिमेन्टको दशौं वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले १० प्रतिशत नगद र २.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

बोनस सेयर वितरण गरेपछि कम्पनीको जारी पुँजी र चुक्ता पुँजीमा वृद्धि भई जारी तथा चुक्ता पुँजी पाँच अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार १३:३८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।