Logo

अर्थ

छिमेक लघुवित्तले २५ प्रतिशत लाभांश दिने



काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा १२.५ प्रतिशत बोनस सेयर र १२.५ प्रतिशत नगद लाभांश रहेको छ ।

कुल ८० करोड ३८ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १ पुष २०८२, मंगलवार १२:५५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।