काठमाडाैं । अवैध रुपमा अमेरिका बस्दै आएका ७५ जना नेपालीलाई एकैदिन डिपोर्ट भएका छन् । बिहीबार दिउँसो उनीहरूलाई चार्टर्ड विमानमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फिर्ता पठाएको हो ।
बिहीबार डिपोर्ट हुनेमा ३ महिला छन् भने ७२ जना पुरुष छन् ।
डिपोर्ट हुनेमा अधिकांश अवैध बाटो हुँदै अमेरिका जाने, भिजिट भिसामा जाने तथा पीआर कार्ड नवीकरण नभएका व्यवक्तिहरु समेवेश छन् ।
यस्तै कोही ७ महिना देखि २ वर्षसम्म जेल बसेकाहरू पनि छन् भने पीआर कार्ड रिन्यु नभएका व्यक्ति पनि फिर्ता भएका छन् ।




















प्रतिक्रिया