Logo

अर्थ

नेष्डो समृद्ध लघुवित्तले लाभांश नदिने



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले वित्तीय विवरणहरु भने राष्ट्र बैंक समक्ष स्वीकृतिका लागि पठाउने भएको छ ।

प्रकाशित मिति : ७ पुष २०८२, सोमबार १३:१४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।