Logo

अर्थ

लुम्बिनी विकास बैंकले लाभांश नदिने



काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने भएको छ । पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले आव २०८१/८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी आगामी १८औं वार्षिक साधारण सभामा पेश गर्नका लागि राष्ट्र बैंकसमक्ष स्वीकृतीका लागि पेश गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : ८ पुष २०८२, मंगलवार १०:४६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।