Logo

खेलकुद

एनभिए भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक



काठमाडाैं । नवौँ एनभिए भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।

नेपाल भलिबल संघको आयोजनामा हुने सो च्याम्पियनसिप शुक्रबारदेखि राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा हुने छ।

शुक्रबारबाट सुरु हुने सो च्याम्पियनसिपको फाइनल खेल पुस २० मा हुनेछ। प्रतियोगितामा कूल २० टोलीको सहभागिता रहनेछ।

प्रकाशित मिति : १० पुष २०८२, बिहीबार १२:१३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।