काठमाडाैं । आज पनि सुनको मूल्य घटेकाे छ । आज सुनको मूल्य १ हजार १ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायही महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ६२ हजार १ सय रुपैयाँ कायम थियो ।
यस्तै चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदी १२० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ४७० रुपैयाँमा सीमित बनेको छ ।




















प्रतिक्रिया