काठमाडाैं । बिहिबार सुनको मूल्य घटेको छ । आज सुनकाे मूल्य १४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला २ लाख ६१ हजार कायम थियो ।
यस्तै आज चाँदीको मूल्यमा ५५ रुपैयाँको गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला ४ हजार ४१५ रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया