Logo

अर्थ

तोलामा ३ हजार १ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ बढेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला १९५ रुपैयाँले चाँदी बढेर आज ४ हजार ८८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार ११:१६   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।