पछिल्लो २४ घण्टामा नेपालमा ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलवार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गरिएकोमा सोही संख्यामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । आज मंगलवार देखिएका संम्रमितहरुमध्ये २०४ महिला र २९८ पुरुष रहेका छन् । हाल देशभर ३० हजार ९८६ सक्रिय संक्रमित छन् ।
२ मंसिर २०७७, मंगलवार १६:२९
0
Shares


















प्रतिक्रिया