Logo

राजनीति

किरणकुमार साहले गरे रौतहट निर्वाचन-२ बाट उम्मेदवारी दर्ता



रौतहट । पूर्वसांसद किरणकुमार साहले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टिकट पाउने चर्चामा रहेका पूर्वसांसद साहले अन्तिम समयमा टिकट नपाएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १६:०९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।