Logo

प्रमुख समाचार

कालीकोटमा बागी उठेका जीवन बुढाकाे उम्मेदवारी फिर्ता



सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटमा उमेदवारसम्बन्धी विवाद टुंगिएको छ ।

नेकपाका नेता महेन्द्रबहादुर शाहीविरुद्ध ‘बागी’ उमेदवारी दिएका सोही पार्टीका नेता जीवन बुढा पछाडि हटेका छन् । शुक्रबार (माघ ९) उनले उमेदवारी फिर्ता लिएका हुन् । उनले शाहीलाई समर्थन गरेका छन् ।

बुढाले उमेदवारी फिर्ता लिनुअघि नेता शाहीसँग जनतामाझ नयाँ ढंगले जान केही प्रतिबद्धतामा समझदारी गरेका नेकपा कालीकोटले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १३:०८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।