काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबहालीसँगै आफ्नो पहिलो हस्ताक्षर प्रतिबद्धतामा गरेका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको आठ दिनपछि पार्टी कार्यालय सानेपा पुगेका थापाले प्रतिबद्धतामा हस्ताक्षर गर्दै औपचारिक रूपमा कार्यभार सम्हालेका हुन् ।
उनले हस्ताक्षर गरेको प्रतिबद्धतामा ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश । यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दै छौँ हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति’ भन्ने उल्लेख छ ।






















प्रतिक्रिया