काठमाडौं । आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज ९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज एक तोला सुनको कारोबार ३ लाख ५ हजार ५ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको मूल्य भने घटेका छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार २४० रुपैयाँमा कारोबार भईरहेको छ ।




















प्रतिक्रिया