Logo

प्रमुख समाचार

एमालेको चुनावी घोषणापत्र सार्वजनिक



काठमाडौं । नेकपा (एमाले)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

बिहीबार (फागुन ७) काठमाडौंमा एक कार्यक्रममार्फत अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहीबार १३:४३   :  बजे

189
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।