Logo

राजनीति

संखुवासभाको चैनपुर बजारमा अध्यक्ष घिसिङसहित घनश्याम राई घरदैलो कार्यक्रममा



काठमाडौं । संखुवासभाको चैनपुर बजारमा आज उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आफ्ना पार्टीका उम्मेदवार घनश्याम राईसहित घरदैलो कार्यक्रममा सहभागी भएका छन् ।

कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार ११:११   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।