काठमाडौँ । बिहान ७ बजेदेखि सुरु भएको मतदान सम्पन्न भएपछि मतपेटिका सिल गरेर मतगणना स्थानतर्फ लानेक्रम सुरु भएको छ ।
काठमाडौं–१ को बानेश्वर रत्नराज्य क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान समापन भएपछि मतपेटिका सिल गरेर मतगणना स्तलतर्फ लाने तयारी सुरु भएको हो ।























प्रतिक्रिया