Logo

समाचार

मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्दै कर्मचारी र सुरक्षाकर्मी



काठमाडौँ । बिहान ७ बजेदेखि सुरु भएको मतदान सम्पन्न भएपछि मतपेटिका सिल गरेर मतगणना स्थानतर्फ लानेक्रम सुरु भएको छ ।

काठमाडौं–१ को बानेश्वर रत्नराज्य क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान समापन  भएपछि मतपेटिका सिल गरेर मतगणना स्तलतर्फ लाने तयारी सुरु भएको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार १७:५५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।