Logo

राजनीति

काठमाडौं–६ मा रास्वपाको अग्रता, कांग्रेस पछ्याउदै



काठमाडौं । काठमाडौं–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनालको अग्रता लिइरहेका छन् ।

रास्वपाका खनालले ३ हजार ७ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसका सबुज बनियाँले ६०२ मत ल्याएका छन् । यस्तै, नेकपा एमाले अमन मास्केले ३६८ मत ल्याएका छन् ।

अहिले सम्म ४ हजार ४१७ मतगणना भएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार ०९:३२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।