काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले आफ्नो मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो अपडेट अनुसार रास्वपा उम्मेदवार सिंहले २८४७ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार थापाले १ हजार ७१४ मत प्राप्त गरेका छन् । यसमा १ हजार १३३ को मतान्तर छ ।
तेस्रोमा नेकपा एमालेका उम्मेदवार अमनिश यादव छन् । उनले ४१० मत प्राप्त गरेका छन् भने चौथोमा रहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले १२८ मत प्राप्त गरेका छन् ।





















प्रतिक्रिया