Logo

प्रमुख समाचार

सर्लाही-४: गगन थापा अमरेश सिंहभन्दा ११३३ मतले पछाडि



काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले आफ्नो मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो अपडेट अनुसार रास्वपा उम्मेदवार सिंहले २८४७ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार थापाले १ हजार ७१४ मत प्राप्त गरेका छन् । यसमा १ हजार १३३ को मतान्तर छ ।

तेस्रोमा नेकपा एमालेका उम्मेदवार अमनिश यादव छन् । उनले ४१० मत प्राप्त गरेका छन् भने चौथोमा रहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले १२८ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार १६:२७   :  बजे

219
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।