काठमाडौँ । रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् ।
शुक्रबार राति सम्पन्न मतगणनाअनुसार उनी १० हजार ६ सय ४५ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका निकटमतम प्रतिद्वन्दी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन्।
राजनीति
२२ फाल्गुन २०८२, शुक्रबार २१:२९
काठमाडौँ । रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् ।
शुक्रबार राति सम्पन्न मतगणनाअनुसार उनी १० हजार ६ सय ४५ मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका निकटमतम प्रतिद्वन्दी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार २१:२९ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया