Logo

समाचार

गोरखा–२ मा रास्वपाका कविन्द्र बुर्लाकोटी निर्वाचित



काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कविन्द्र बुर्लाकोटी निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न मतगणनाअनुसार उनी २६ हजार ६६० मत ल्याएर निर्वाचित भएका हुन्। बुर्लाकाेटी रास्वपाका महामन्त्री समेत हुन् ।

नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले ११ हजार ७ सय मत ल्याए । त्यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का लेखनाथ न्याैपानेले ११ हजार ७३ मत ल्याए । नेकपा एमालेका मिलन गुरूङले ३ हजार ८७८ मत ल्याए।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार २०:३०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।