Logo

प्रमुख समाचार

बालेन शाहको सपथ शुक्रबार १२:३४ मा, ७ ब्राम्हणको शंखनादसहित बटुक र लामाबाट स्वस्ति मंगलवाचन



काठमाडौं । प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ ।

सपथ कार्यक्रममा १०८ बटुकबाट स्वस्तिवाचन, १०७ बौद्ध लामाबाट मंगलवाचन र ७ ब्राम्हणद्वारा शंखनाद गरिने तयारी गरिएको छ । राष्ट्रपति कार्यालयलाई साइतअनुसार नै सपथ गराउने जानकारी दिइएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०८२, बुधबार १३:४१   :  बजे

444
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।