काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको काम सम्हाल्ने भएका छन् । रास्वपाले लम्साललाई सरकारको यो महत्त्वपूर्ण जिम्मेवारीमा पठाउने निर्णय गरेको हो ।
नवनियुक्त प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण लगत्तै आजै लम्सालले पनि मन्त्री पदको शपथ लिने तयारी छ ।




















प्रतिक्रिया