काठमाडौं । पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरूको भेला बोलाएका छन् । विशेष महाधिवेशनको विपक्षमा रहेका जिल्ला सभापतिहरूलाई लक्षित गर्दै १९ चैतमा भेला आयोजना गरिने बताइएको छ ।
साथै, उनले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएका छन्, जुन धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा मंगलबारदेखि दुई दिनसम्म सञ्चालन हुनेछ ।





















प्रतिक्रिया