Logo

प्रमुख समाचार

सभामुखको निर्वाचन चैत २२ गते हुने



काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि पर्सि २० गते गर्नेगरी प्रस्ताव गरिएको रास्वपा सांसद खुश्बु ओलीले जानकारी दिइन् ।

उनका अनुसार सभामुख उम्मेदवारी मनोनयन २० गते हुने छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १५:१८   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।