Logo

बजार

बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान



काठमाडौं। बजाज का आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनी ले नयाँ वर्ष २०८३ का अवसरमा ‘बजाज न्यू इयरको क्यूआर’ योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार क्यूआर कोड स्क्यान गरी गेम खेल्दा दैनिक एक जनाले स्मार्ट वाच जित्नेछन्।

साथै, बजाज मोटरसाइकल खरिदकर्ताले अधिकतम १ लाख रुपैयाँसम्म नगद तथा अन्य उपहार जित्ने अवसर पाउनेछन्।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा ले डिजिटल माध्यममार्फत ग्राहकलाई नयाँ अनुभव दिने उद्देश्यले योजना ल्याइएको बताए।

योजना देशभरका बजाजका आधिकारिक शोरुमहरूमा लागू गरिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १९:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।