Logo

प्रमुख समाचार

डीपी अर्यालले गराए सभामुख पदमा मनोनयन दर्ता



काठमाडौं । रास्वपाका उपसभापति डीपी अर्यालले सभामुख पदमा मनोनयन दर्ता गराएका छ्न ।

रास्वपा २ तिहाइ नजिक भएकाले सभामुखमा अर्को उम्मेदवारी पर्ने सम्भावना छैन ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार ११:२२   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।