Logo

प्रमुख समाचार

नेकपाको राष्ट्रियसभा संसदीय दलको नेतामा झक्कु सुवेदी



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा संसदीय दलको नेता टुंगो लगाएको छ । उक्त दलको निर्णयअनुसार संसदीय दलको नेतामा झक्कु सुवेदी चयन भएका हुन् ।

दलको अध्यक्ष चयन भएका सुवेदीले नै आज मात्रै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्र दिएको जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार १३:२७   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।