Logo

प्रमुख समाचार

उपसभामुखबारे छलफल गर्नुस्, बार्गेनिङ होइन: हर्क साम्पाङ



काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले उपसभामुखका लागि निर्वाचन हुने बताएका छन् ।

‘उपसभामुखको चुनाव हुनेछ । छलफल गर्नुस्, बार्गेनिङ होइन’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

संघीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ र सूची साढे २ बजे सार्वजनिक गरिनेछ। निर्वाचन भने भोलि शुक्रबार हुनेछ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार ११:४८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।