Logo

प्रमुख समाचार

राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, रास्वपाले समर्थन गर्ने



काठमाडाैं । राप्रपाले उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ । राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उम्मेदवार बनाउने योजना छ । लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् ।

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले राप्रपालाई समर्थन गर्ने निर्णय गरेको छ । उपसभामुखमा राप्रपालाई समर्थन गर्ने रास्वपाको निर्णय रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच शनिबार उपसभामुखबारे छलफल भएको थियो ।

 

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार १३:४९   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।