काठमाडौ । समाचारको विषयलाई लिएर राजधानी दैनिकका तत्कालीन सम्पादक सरोज मिश्रलाई ४ महिना कैद हुने फैसला भएको छ।
पत्रिकामा प्रकाशित सामाग्रीबाट आफ्नो गाली बेइज्जती भएको भन्दै शोभा कार्कीले दिएको मुद्दामा जिल्ला अदालत काठमाडौँका न्यायाधीश आत्मदेव जोशीको इजलासले दोषी ठहर गरेको हो।
चैत २५ गते मिश्रलाई ४ महिना कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना एवं पत्रिकालाई दुई लाख जरिवाना भएको छ।





















प्रतिक्रिया