Logo

प्रमुख समाचार

नेपालको एक मात्र रेल्वे अस्तव्यस्त (तस्विरहरु)



काठमाडौँ । नेपालको एक मात्र ट्रेन (रेल्वे)को अवस्था अस्तव्यस्त बनेको छ । सात महिना अघि महाप्रबन्धक निरञ्जन झाको कार्यकाल समाप्त भइसकेको छ।

राजनीतिक अस्थिरताका कारण अहिले अर्को नियुक्ति हुन सकेको छैन । जनकपुरधामस्थित रेल्वे स्टेशन अहिले कर्मचारीहरुको भरमा अस्तव्यस्त रुपमा चलिरहेको छ । खासगरी सरसफाई नियमित हुन नसकेकोले यात्रुहरुलाई सास्ती भोग्नु परेको छ ।

 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार १८:१४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।