काठमाडाैं। विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका दीपक भट्ट र शुलभ अग्रवाललाई ३ दिन म्याद थप गरेको छ ।
भट्टको हकमा आठौँ पटक र अग्रवालको हकमा नवौँ पटक म्याद थप भएको हो ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनीहरूलाई पुन: थुनामा राख्ने अनमुति दिएको हो ।




















प्रतिक्रिया