Logo

प्रमुख समाचार

वैशाख र जेठमा भएका मन्त्रिपरिषद् बैठकका निर्णय एकैपटक सार्वजनिक (सूचीसहित)



काठमाडौं । सरकारले मन्त्रिपरिषद्को विभिन्न मितिमा बसेका बैठकहरूबाट भएका निर्णयहरू सार्वजनिक गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता सस्मित पोखरेलले वैशाखमा बसेका ९ र जेठका ६ वटा बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

उनका अनुसार उक्त अवधिमा भएका बैठकहरूमा विभिन्न मन्त्रालयसँग सम्बन्धित नीतिगत, प्रशासनिक तथा विकाससम्बन्धी महत्वपूर्ण निर्णयहरू गरिएको छ ।

सूची:

 

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार १४:४६   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।