Logo

प्रमुख समाचार

रास्वपा महामन्त्रीमा मनिष झाले गरे उम्मेदवारी घोषणा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले पत्रकार ब्रफिङमा आफूले सुझबुझपूर्ण रूपमा उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।

 

प्रकाशित मिति : ८ असार २०८३, सोमबार १३:५९   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।