Logo

अर्थ

प्रहरीलाई पनि १५-१५ दिनमा तलब



काठमाडौं। आगामी दिनमा नेपाल प्रहरीलाई पनि १५-१५ दिनमा तलब दिने व्यवस्था हुने भएको छ।

प्रहरी प्रधान कार्यालयले सर्कुलर जारी गर्दै अर्धमासिक रुपमा तलब भत्ता भुक्तानी गर्न निर्देशन दिएको हो।

यसअघि कर्मचारीलाई महिनामा दुई पटक तलब दिने व्यवस्था गरेको थियो।

प्रकाशित मिति : ९ असार २०८३, मंगलवार २१:४०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।