Logo

अर्थ

सुनको मूल्य बढ्यो, चाँदी घट्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी आज तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार १८० रुपैयाँमा कायम भएको छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार ११:३९   :  बजे

267
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।