Logo

प्रमुख समाचार

छ जनाले लिए महामन्त्री पदबाट उम्मेदवारी फिर्ता



काठमाडौं । रास्वपाको महामन्त्री पदबाट कबिन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल (ललितपुर) र शिशिर खनाल तथा राजुनाथ पाण्डले उम्मेदवारी फिर्ता लिएका छन् ।

महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनीहरुले उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारमा मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिन कुमार आचार्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन चितवनमा जारी छ ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार १२:४३   :  बजे

255
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।