Logo

अर्थ

मातृभूमी लघुवित्तले लाभांश वितरण नगर्ने



काठमाडौं । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

संस्थाको असार १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार १५:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।