काठमाडौं । कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बरबहादुर तामाङ छन् ।
उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानको लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
उनले ८ लाख र काठमाडौंमा जग्गा नदिए खुकुरी लिएर सिंहदरबार छिर्ने, हत्यासम्म गर्ने प्रकृतिको अभिव्यक्ति दिएका थिए ।





















प्रतिक्रिया