काठमाडौँ। बीमा सम्बन्धी कसुरको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मृदुला सरियालाई पक्राउ गरेको छ।
झापाको भद्रपुर निवासी ३९ वर्षीया सरियालाई बिहीबार काठमाडौँको सानो गौचरण क्षेत्रबाट पक्राउ गरिएको हो।
नेपाल बीमा प्राधिकरणको निरीक्षणका क्रममा ट्रस्ट इन्स्योरेन्स ब्रोकर प्रालिमार्फत बीमा सम्बन्धी कसुर गरेको आशंकापछि सीआईबीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।




















प्रतिक्रिया