Logo

प्रमुख समाचार

उपसभामुख ठाकुरले दिइन् पत्रकार किशोर श्रेष्ठविरूद्ध जाहेरी



काठमाडौँ। उपभासमुख रुबी ठाकुरले जनआस्थाका सम्पादक किशोर श्रेष्ठविरुद्ध जाहेरी दिएकी छन्।

सोमबार उनले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी हुन्।

उपसभामुख ठाकुरले जाहेरी दिएको ललितपुरका एसएसपी तुल बहादुर कार्कीले पुष्टी गरे ।

उनले भने, ‘जाहेरी आएको छ, हामी अध्ययन गर्दैछौँ।’

पत्रकार श्रेष्ठ सामाजिक संजालमा एक युवती आँफैले सार्वजनिक गरेको सांसदसँगको चुम्बनरत तस्बिरका बिषयमा समाचार बनाउँदा पक्राउ परेका थिए।

उनी सर्वोच्चको परमादेशबाट भर्खरै रिहा भएका छन्।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार २०:२७   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।