Logo

प्रमुख समाचार

भोटेकोशी बाढी: १ हजार १२७ वटा शव फेला



काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी कारण हालसम्म १ हजार १२७ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीले आज बिहान ८ बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ८५८ जना अझै सम्पर्कविहीन छन् ।

प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै, बाढीमा परेका ६हजार ५४१ हजार ७४२ जना घाइतेहरुको उद्धार गरिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार १०:२०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।