Logo

प्रमुख समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सचिवालयले जनाएको छ ।

बैठकमा रसुवा बाढी र सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार १३:०७   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।